Browsing Category
Banner 1
नेकपा सचेतक शान्ता चौधरीको आई.सी.यु.मा उपचार हुँदै
२४ असोज, काठमाडौँ । कोरोना संक्रमण भएर उपचारत नेकपा सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणको लक्षण देखिएपछि कोरोना परीक्षण गरेकी चौधरीको असोज १९ गते रिपोर्ट पोजिटिभ आएको थियो ।…
कोरोना संक्रमित अनिवार्य आइसोलेसनमा नबसे ६ महिना जेल सजाय हुने
२३ असोज । कोरोना संक्रमण भएको व्यक्ति अनिवार्य आइसोलेसनमा नबसे ६ महिना सम्म जेल सजाय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुराको…
३९३ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा उपचार हुँदै
२३ असोज, काठमाडौं । शुक्रबार देशभर ३९३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७५ जना भेन्टिलेटर र ३१८ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…
शुक्रबार उपत्यकामा १,४०९ कोरोना संक्रमित थपिए
२३ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ थपिए
२३ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या…
४२ भेन्टिलेटर र २३५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत
२२ असोज, काठमाडौं । बिहीबार देशभर २७७ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ४२ जना भेन्टिलेटर र २३५ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…
थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५९० पुग्यो
२२ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३९…
बिहीबार उपत्यकामा २,५४० जनामा कोरोना संक्रमण
२२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो उपत्यकामा हालसम्मकै उच्च हो ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको…
झनै बढ्यो कोरोना बिहीबार एकैदिन ४ हजार ३६४ जनामा संक्रमण
२२ असोज, काठमाडौँ । नेपालभर बिहीबार एकैदिन ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । यसअघि हिँजो बुधबार पनि ३ हजार ४ सय ३९ जनामा कोराना पोजिटिभ भएको थियो ।
स्वास्थ्य…
३७ भेन्टिलेटर र २३३ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत
२१ असोज, काठमाडौं । बुधबार देशभर २७० जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३७ जना भेन्टिलेटर र २३३ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…