Browsing Category
स्वास्थ्य समाचार
विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए
२० चैत, रासस । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा…
तीन अंकमा झर्यो कोरोनाका सक्रिय संक्रमित संख्या
१९ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या तीन अंकमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ९४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ११ जनामा कोरोना भाइरसको संक्रमण…
चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र नोवेल मेडिकल कलेजबीच सहमति, कलेजले अतिरिक्त शुल्क…
१ चैत, काठमाडौं । बिराटनगरस्थित नोबेल मेडिकल कलेज आयोगले निर्धारण गरेकै शुल्क अनुरुप पठनपाठन सुचारु गर्न सहमत भएको छ ।
काठमाडौं विश्वविद्यालय अन्र्तगत शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा…
२४ घण्टामा ५८ जनालाई कोरोना संक्रमण, १४८ संक्रमणमुक्त
२९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५३९ आरटी…
फाइजर खोपले घटायो बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम
२८ फागुन । कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो सङ्क्रमणमा उल्लेखनीय रुपमा कमी गराएको…
बर्डफ्लु भेटिएपछि काभ्रेको सीमा नाका साँगामा उच्च सतर्कता
२८ फागुन । छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ ।
उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत…
भारतमा थप ३ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण
२८ फागुन, रासस/एएनआई । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले शनिबार…
पूर्ण मात्रा खोप लगाएकाले अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने
२७ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नभएका पूर्ण मात्रा खोप लगाइसकेकालाई अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार कोरोना भाइरस संक्रमणको लक्षण…
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ देखि
२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि गर्ने भएको छ ।
आयोगले आगामी चैत १८, २० र २१ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
परीक्षा केन्द्र…
५० वर्ष माथिका नागरिकको मिर्गौला, मुटु, कलेजो लगायतको निशुल्क परीक्षण गरिने
२७ फागुन, काठमाडौं । सरकारले ५० वर्ष माथिका नागरिकहरुको मिर्गौला, मुटु, कलेजो लगायतका रोगहरुको परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० वर्ष भन्दा माथिको उमेर समुहका सबै नागरिकको मिर्गौला, मुटु, कलेजो…