Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन (सूचीसहित)

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको छ । आयोगले स्नातक तह छात्रवृत्तितर्फको सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पहिलो भर्ना सूची प्रकाशन गरेको हो । आयोगले…

पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

१३ असार, काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया…

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

९ असार, काठमाडौं । सरकारले आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । बालबालिकालाई दिन लागिएको खोप फाइजर–बायोएनटेक हो । असार ९ देखि १५ र भाद्र ५ देखि ११ गतेसम्म गरी ५ देखि ११ वर्षका…

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको…

मंकिपक्सको आशंका गरिएका पुरुषमा कुष्ठरोग पुष्टि

३ असार, काठमाडौं । मंकिपक्सको आशंकामा टेकु अस्पताल भर्ना गरिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सो पुरुषमा कुष्ठरोगको जिवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य…

नेपालमा भेटिए ‘मंकिपक्स भाइरस’का शंकास्पद संक्रमित

२ असार, काठमाडौं । नेपालमा पनि मंकिपक्सका शंकास्पद संक्रमित भेटिएको छ । दुबईबाट काठमाडौं आएका एक पुरुषमा मंकिपक्सका लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…

थप २५ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त, ९७ सक्रिय संक्रमित

१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १५ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८५६ आरटी पीसीआर विधि र १ हजार ४९…

महिलामाथि कुटपिटको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

३१ जेठ, स्वास्थ्य पोष्ट् । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यमन्त्री वलीलाई दाङको तुलसीपुरकी महिलामाथि कुटपिट गरेको आरोपमा मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका…

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन गर्ने

५ जेठ, काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्र्तगत आउने शनिवार (जेठ ७ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि…

स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्छौँ: मुख्यमन्त्री पोखरेल

५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।…