Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

थप १२१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६७८ पुगे

२६ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १२१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७०० आरटी पीसीआर विधि र १ हजार ३४५…

शनिबार थप १०२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ६०५

२५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १०२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५३९ आरटी पीसीआर विधि र १ हजार ७६…

मंगलबार एकैदिन थपिए ९० जना कोरोना संक्रमित, सक्रिय संक्रमित ४०१ पुगे

२१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ९० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २० जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ९४४ आरटी पीसीआर विधि र १ हजार १६८…

काठमाडौंमा थप २ जनामा हैजा पुष्टि

२१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी…

चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन (सूचीसहित)

१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फको पहिलो भर्ना सूची प्रकाशन गरेको छ । आयोगले स्नातक तह छात्रवृत्तितर्फको सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पहिलो भर्ना सूची प्रकाशन गरेको हो । आयोगले…

पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया निकाले

१३ असार, काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया…

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

९ असार, काठमाडौं । सरकारले आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । बालबालिकालाई दिन लागिएको खोप फाइजर–बायोएनटेक हो । असार ९ देखि १५ र भाद्र ५ देखि ११ गतेसम्म गरी ५ देखि ११ वर्षका…

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको…

मंकिपक्सको आशंका गरिएका पुरुषमा कुष्ठरोग पुष्टि

३ असार, काठमाडौं । मंकिपक्सको आशंकामा टेकु अस्पताल भर्ना गरिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सो पुरुषमा कुष्ठरोगको जिवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य…

नेपालमा भेटिए ‘मंकिपक्स भाइरस’का शंकास्पद संक्रमित

२ असार, काठमाडौं । नेपालमा पनि मंकिपक्सका शंकास्पद संक्रमित भेटिएको छ । दुबईबाट काठमाडौं आएका एक पुरुषमा मंकिपक्सका लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…