Browsing Category
स्वास्थ्य समाचार
२४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ मा ओमिक्रोन पुष्टि
१९ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको २४ नमुनामध्ये २१ मा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले देशभरीबाट संकलित कोरोनाको २४ नमुनामध्ये २१ मा आमिक्रोन र ३ मा डेल्टा…
नक्कली पीसीआर रिपोर्ट बनाउने पक्राउ
१९ माघ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ। महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको…
थप १२ जना कोरोना संक्रमितको मृत्यु
१९ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
३,६३७ कोरोना संक्रमित थपिँदा, ७,५५५ निको भए
१९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ६३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ५५५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
उपत्यकामा अब ४४,५३१ सक्रिय संक्रमित, मंगलबार १,९०७ जनामा संक्रमण पुष्टि
१८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ९०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना भाइरसको संक्रमण…
मंगलबार थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ६५३ निको भए
१८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार ५८३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ७७६ आरटी पीसीआर विधी र ६ हजार ८९८ एन्टिजेन गरी जम्मा १७ हजार ६७४…
थप ८ जना कोरोना संक्रमितको मृत्यु
१७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७४३…
उपत्यकाका थप १,७७२ जनालाई कोरोना, सक्रिय संक्रमित ४७,४०७
१७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना भाइरसको संक्रमण…
पछिल्लो २४ घण्टामा ५,२९२ लाई कोरोना संक्रमण
१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार २९२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३६८ आरटी पीसीआर विधी र ५ हजार ७२० एन्टिजेन गरी जम्मा १६ हजार ८८…
५ देखि ११ बर्षका बालबालिकालाई पनि खोप दिने सरकारको तयारी
१६ माघ, काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
सो उमेर समुहका बालबालिकालाई दुई महिनाभित्र खोप दिने गरी प्रक्रिया अघि बढाइएको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.रुद्र…