Browsing Category
स्वास्थ्य समाचार
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
२२ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
८,५१३ कोरोना परीक्षणमा १,७१४ नमुनाको रिपोर्ट पोजिटिभ
२२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ७१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ७७१ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
उपत्यकामा शुक्रबार थपिए ७४५ कोरोना संक्रमित
२१ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ७४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…
११,०७३ नमुना परीक्षण गर्दा २,५२६ मा कोरोना संक्रमण
२१ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २ हजार ५२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८ हजार ४२५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
थप १६ जना कोरोना संक्रमितको मृत्यु
२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेकोे छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा…
१८ बर्षमाथीका ७० प्रतिशतलाई पूर्ण खोप दिएकोमा नेपाललाई डब्ल्युएचओको बधाई
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई…
उपत्यकाका १,५०९ जनालाई कोरोना, सक्रिय संक्रमित ३५,७४८
२० माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ५०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण…
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
२० माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
नयाँ ३ हजार १७५ कोरोना संक्रमित थपिए, ८ हजार ७२३ निको भए
२० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार १७५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८ हजार ७२३ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
उपत्यकामा थप १,१२३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४०,९२१
१९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार १२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, ललितपुरमा १७० र भक्तपुरमा ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको…