Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

गण्डकी प्रदेश र प्रदेश १ को स्वास्थ्य सचिवमा डा.श्रीराम तिवारी र डा.अनुज भट्टचन

२४ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी प्रदेश र प्रदेश नं १ को स्वास्थ्य सचिवमा क्रमशः डा.श्रीराम तिवारी र अनुज भट्टचनलाई जिम्मेवारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा डा.तिवारीलाई…

उपत्यकामा थपिए ४३७ कोरोनाका नयाँ संक्रमित, सक्रिय संक्रमित १९,१०४

२४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३५०, ललितपुरका ५९ र भक्तपुरका २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । अब उपत्यकामा…

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु

२४ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

देशभर अब ४०,१११ कोरोनाका सक्रिय संक्रमित, सोमबार थपिए १,५७०

२४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ५७० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ हजार १४६ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…

उपत्यकामा चल्ने सवारीमा जोरबिजोर हट्यो, फागुन १ गतेबाट विद्यालय खुल्ने

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीमा जारी जोरबिजोर प्रणाली हटेको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गरी जोरबिजोर प्रणाली हटेको जानकारी दिएका छन् । यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय…

फागुन १ गतेबाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

२३ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका…

उपत्यकाका थप ५६६ लाई कोरोना, सक्रिय संक्रमित संख्या २१,८७९

२३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

देशभरका १,३८६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ४५,२४८

२३ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ३८६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८ हजार ७०४ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८१४ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

उपत्यकामा अब २५,९९५ सक्रिय संक्रमित, शनिबार ४६३ थपिए

२२ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…