Browsing Category
स्वास्थ्य समाचार
१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय
२७ माघ, काठमाडौं । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना विरुद्धको बुस्टर डोज सबैलाई दिने गरी निर्णय गरेको हो ।
मन्त्रालयले पहिलो शृङ्खला खोप…
उपत्यकामा थप ३२९ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमित १२,०६५
२७ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप ३२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३५, ललितपुरका ६४ र भक्तपुरका ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु
२७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
१ हजार ३६९ जनामा कोरोना संक्रमण, २ हजार २३८ निको भए
२७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ३६९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २३८ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
१,०१७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १३,७४४
२६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ८९०, ललितपुरका १०२ र भक्तपुरका २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको…
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
२६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
१६,३५६ नमुना परीक्षण गर्दा २,४०१ मा कोरोना संक्रमण
२६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २ हजार ४०१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ७७७ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
नर्भिक अस्पतालले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने
काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।
कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल…
थप ११ जना कोरोना संक्रमितको मृत्यु
२५ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
थप १,९५७ मा कोरोना संक्रमण, सक्रिय संक्रमित ३६,१८१
२५ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ९५७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार १०३ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…