Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

आइतबार ५२१ जनामा कोरोना संक्रमण, २२ हजार ५८४ सक्रिय संक्रमित

१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५२१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार ९३५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६…

कोरोना संक्रमण तीब्र बनेपछि हङकङद्वारा नेपालसँगको हवाई उडानमा प्रतिबन्ध

२९ माघ, काठमाडौं । हङकङ सरकारले आगामी मार्च ४ सम्म नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । हङकङले नेपाललगायत अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाएको रोयटर्सले…

१३ जिल्लामा ५०० बढी कोरोना संक्रमित

२९ माघ, काठमाडौं । नेपालका १३ जिल्लामा कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका १३ ओटा जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । प्रदेश…

उपत्यकामा २०७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित संख्या १०,६७७

२९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६६, ललितपुरका ३१ र भक्तपुरका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

२९ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

थप ८३६ जनामा कोरोना संक्रमण, १ हजार ८२६ निको भए

२९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८३६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ८२६ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४…

उपत्यकामा अब ११,५४३ सक्रिय संक्रमित, शुक्रबार २६५ संक्रमित थपिए

२८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०३, ललितपुरका ४५ र भक्तपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…

थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु

२८ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

२०,९८९ नमुना परीक्षण गर्दा १,१२८ मा मात्र कोरोना

२८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार १२८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २१५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…

२४ लाख डोज खोप हराएको छैनः स्वास्थ्यमन्त्री खतिवडा

२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनस मन्त्रालयमा १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नेक्रममा पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री…