कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि २ करोड सहयोगको घोषणा गरेका छन् ।
उनले हिमानी ट्रष्ट मार्फत आफ्नो र परिवारको तर्फबाट कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका हुन् ।
शाहले एक…