Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona infection

शुक्रबार ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ४८७ निको भए

३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ९४५ नमुना परीक्षण गरिएकोमा ६२३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

पूर्वराजा शाह दम्पतिलाई कोरोना संक्रमण

७ बैशाख, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । पूर्वराजा दम्पति भारतको हरिद्धारस्थित कुम्भ मेलामा गंगा स्नानका लागि पुगेका थिए । हरिद्धारबाट फर्किएपछि शाह दम्पतिले कोरोना भाइरसको परिक्षण…

३८० जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

१३ कार्तिक, काठमाडौँ । बिहीबार देशभर ७६ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३०४ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३६ जना, प्रदेश नं. २ मा १३ जना, बागमति…

बिहीबार उपत्यकामा १,९३५ जनामा कोरोना संक्रमण

२९ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

पत्नीसहित वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ह्याम्स अस्पतालमा शनिबार पिसिआर परीक्षणका लागि स्वाब दिएका रिजाल दम्पतीको सोमबार रिपोर्ट पोजिटिभ आएको हो । कोरोना…

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । पत्नी सहितको स्वाब संकलन गरी परीक्षण गरिएकोमा मेयर शाक्यको मात्र रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ । उनकी पत्नीलाई…