Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona update

आइतबार काठमाडौँ उपत्यकामा १ हजार ६२२ जना कोरोना संक्रमित

१६ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँमा १ हजार ३ सय ६२ जना, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य…

३६५ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत

१५ कार्तिक, काठमाडौँ । शनिबार देशभर ६९ जना कोरोना संक्रमितको भेन्टिलेटर र २९६ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३१ जना, प्रदेश नं. २ मा १२ जना, बागमति…

बिहीबार काठमाडौँ उपत्यकामा १ हजार ६१५ कोरोना संक्रमित थपिए

१३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ११ जना पुरुष र ७ सय ४ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

बिहीबार नेपालमा २ हजार ३६४ जनामा कोरोना संक्रमण

१३ कार्तिक, काठमाडौँ । नेपालमा बिहीबार २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६ सय १५ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ नमुना…

आइतबार काठमाडौँ उपत्यकामा १,५३५ कोरोना संक्रमित थपिए

९ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा ९ सय ६ जना पुरुष र ६ सय २९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकाको…

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

२७ असोज, काठमाडौँ । नेपालमा मंगलबार ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ हजार १ सय २९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ नमुना परीक्षण…

काठमाडौँ उपत्यकामा बुधबार १,६८४ जनामा कोरोना संक्रमण

२१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

बुधबार एकैदिन ३ हजार ४३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो

२१ असोज, काठमाडौँ । नेपालभर बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ नमुना…

गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५६३ पुग्यो

२० असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा…

उपत्यकामा मंगलबार १,०१७ जनामा कोरोना संक्रमण

२० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…