मंगलबार १,५५१ जनामा कोरोना भाइरस देखियो, कुल संक्रमित ९०,८१४
२० असोज, काठमाडौँ । नेपालभर मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ नमुना परीक्षण गर्दा ५ सय ९ महिला र १ हजार ४२ पुरुषको रिपोर्ट पोजिटिभ…