२४ घण्टामा ५८ जनालाई कोरोना संक्रमण, १४८ संक्रमणमुक्त
२९ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १४८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५३९ आरटी…