पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
२२ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…