Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

कोभिड संक्रमणको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

२४ असार, रासस । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च बिन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य…

उपत्यकामा थप ४२७ जनालाई कोरोना संक्रमण

२४ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण…

बिहीबार २९ जना कोरोना संक्रमितको मृत्यु

२४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी १ हजार…

गत २४ घण्टामा थप १ हजार ८७५ जनालाई कोरोना संक्रमण

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ३७४ आरटी पीसीआर विधी र ५ हजार १३० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस

२३ असार, रासस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर…

बुधबार उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण

२३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण…

२८ जना कोरोना संक्रमितको मृत्यु

२३ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार…

२ हजार ९७९ जनालाई कोरोना संक्रमण, १ हजार ३३३ संक्रमणमुक्त

२३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८३५ आरटी पीसीआर विधी र ४ हजार ६३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९७९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…

कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु

१८ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार…

थप २ हजार २९९ जना कोरोना संक्रमित थपिए, ३ हजार ४५१ निको भए

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५६६ आरटी पीसीआर विधी र ४ हजार ३० एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…