थप २ हजार ४४५ लाई कोरोना संक्रमण, १ हजार २५८ संक्रमणमुक्त
४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १८ हजार ३६० पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ८३३ आरटी पीसीआर विधी र ३ हजार ८३१ एन्टिजेन…