कोभिडसम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेको चीनको दाबी
१६ पुस, बेइजिङ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि बेइजिङले मङ्गलबार कोभिड-१९ सम्बन्धी जानकारी ‘केही पनि नलुकाई’ साझा गरेकोमा जोड दिएको छ ।
चीनको मध्य सहर वुहानमा पहिलो…