Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि

८ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जनामा कोरोना भाइरसको संक्रमण…

थप २ हजार ८३८ जनामा कोरोना संक्रमण, १ हजार ४७५ निको भए

६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २४ हजार ३०६ पुगेको छ । गत २४ घण्टामा ८ हजार ७१५ आरटी पीसीआर विधी र ३ हजार ९०१ एन्टिजेन…

नयाँ ३ हजार १०८ जनामा कोरोना संक्रमण, १ हजार ५९५ निको भए

५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २१ हजार ४६८ पुगेको छ । गत २४ घण्टामा ८ हजार ८३६ आरटी पीसीआर विधी र ४ हजार २९९ एन्टिजेन…

नवजात शिशुमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए कोभिड–१९ परीक्षण गराउने कि नगराउने ?

यदि नवजात शिशुमा ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए कोभिड–१९  को परीक्षण गराउने कि नगराउने ? – गराउने हुन त नवजात शिशुहरुमा कोभिड–१९ को संक्रमण विरलै देखिन्छ, तर प्रसवको समस्यामा वा त्यसपछि संक्रमितको सम्पर्कमा आए शिशुमा पनि संक्रमण…

कोरोना संक्रमणबाट सोमबार ३२ जनाको मृत्यु

४ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार देशभरी २ हजार ४४५ जनामा…

थप २ हजार ४४५ लाई कोरोना संक्रमण, १ हजार २५८ संक्रमणमुक्त

४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १८ हजार ३६० पुगेको छ । गत २४ घण्टामा ७ हजार ८३३ आरटी पीसीआर विधी र ३ हजार ८३१ एन्टिजेन…

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५५०

३ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार देशभरी १ हजार ८०१ जनामा…

आइतबार थपिए १ हजार ८०१ कोरोना संक्रमित, १ हजार ६६७ निको भए

३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १५ हजार ९१५ पुगेको छ । गत २४ घण्टामा ६ हजार ६२८ आरटी पीसीआर विधी र ३ हजार एन्टिजेन गरी…

कोभिड जोखिमका बीच जनजीवन सामान्य बन्दै

२ साउन, रासस ।  मुलुकभर गत वैशाख-जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ ।…

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५२७

२ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार देशभरी १ हजार ८७५ जनामा…