बुधबार नेपालमा ५ हजार ७४३ जना कोरोना संक्रमित
५ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार १ सय ७ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ नमुना…