शुक्रबार थपिए १८ कोरोना संक्रमित, २७१ संक्रमणमुक्त
११ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १८ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २७१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८२२…