थप २ हजार ४४२ जनालाई कोरोना संक्रमण, ५१ जनाको मृत्यु
६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा अब ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ६ हजार ६७७ आरटी पीसीआर विधी र ४ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा…