१९२ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत
२८ पौष । मंगलबार देशभर १९२ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३५ जना भेन्टिलेटर र १५७ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं…