पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति
२१ मंसिर, काठमाडौँ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।
बुधबार…