कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो
१२ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।
नेपालभर संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु…