कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु
१ फागुन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…