Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

२४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ मा ओमिक्रोन पुष्टि

१९ माघ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको २४ नमुनामध्ये २१ मा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले देशभरीबाट संकलित कोरोनाको २४ नमुनामध्ये २१ मा आमिक्रोन र ३ मा डेल्टा…

थप १२ जना कोरोना संक्रमितको मृत्यु

१९ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

३,६३७ कोरोना संक्रमित थपिँदा, ७,५५५ निको भए

१९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ६३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ५५५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…

मंगलबार थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ६५३ निको भए

१८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार ५८३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ७७६ आरटी पीसीआर विधी र ६ हजार ८९८ एन्टिजेन गरी जम्मा १७ हजार ६७४…

थप ८ जना कोरोना संक्रमितको मृत्यु

१७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७४३…

पछिल्लो २४ घण्टामा ५,२९२ लाई कोरोना संक्रमण

१७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५ हजार २९२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ३६८ आरटी पीसीआर विधी र ५ हजार ७२० एन्टिजेन गरी जम्मा १६ हजार ८८…

५ देखि ११ बर्षका बालबालिकालाई पनि खोप दिने सरकारको तयारी

१६ माघ, काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । सो उमेर समुहका बालबालिकालाई दुई महिनाभित्र खोप दिने गरी प्रक्रिया अघि बढाइएको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.रुद्र…

५१ जना भेन्टिलेटर र २८५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

१६ माघ, काठमाडौँ । आइतबार देशभर ३३६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ५१ जना भेन्टिलेटर र २८५ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

कोरोना संक्रमण घट्दो, आइतबार ३,५४० मा संक्रमण

१६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ५४० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार गत २४ घण्टामा ९ हजार ९१० आरटी पीसीआर विधी र ३ हजार २३५…

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु

१६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा र यसअघिको तथ्याङ्कमा छुटेका गरी ३२ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी…