पछिल्लो २४ घण्टामा साँढे ५ लाखले लगाए कोरोनाविरुद्धको खोप
१३ माघ । पछिल्लो २४ घण्टामा साढे पाँच लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएको जानकारी दिएको हो ।
अहिलेसम्म १ करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण…