Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

सोमबार १०,३१९ जनालाई कोरोना संक्रमण, ४ को मृत्यु

१० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १० हजार ३१९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ आरटी पीसीआर विधी र ४ हजार ५४७ एन्टिजेन गरी जम्मा २१ हजार…

थप ६,४६२ जनामा कोरोना संक्रमण पुष्टि

९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ३७७ आरटी पीसीआर विधी र ४ हजार ६० एन्टिजेन गरी जम्मा १७ हजार ४३७ नमुना परीक्षण गरिएकोमा ६ हजार ४६२ नमुनाको नतिजा पोजिटिभ आएको…

एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

८ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ओमिक्रोन भेरियन्ट सुरु भएयता यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

शनिबार थप १०,२५४ जनामा कोरोना संक्रमण

८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ४६२ आरटी पीसीआर विधी र ५ हजार ७२५ एन्टिजेन गरी जम्मा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ नमुनाको नतिजा पोजिटिभ आएको…

थप १०,७०३ जनामा कोरोना संक्रमण, ७६६ संक्रमणमुक्त

७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १८ हजार ६१८ आरटी पीसीआर विधी र ४ हजार ४७४ एन्टिजेन गरी जम्मा २३ हजार ९२ नमुना परीक्षण गरिएकोमा १० हजार ७०३ नमुनाको नतिजा पोजिटिभ आएको…

आजदेखि सार्वजनिक ठाउँमा जान र सेवा लिन खोप कार्ड अनिवार्य

७ माघ, काठमाडौं । गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्न कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ । त्यस्तै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ…

१४ जिल्लामा ५०० बढी कोरोना संक्रमित

६ माघ, काठमाडौं । नेपालमा ५०० बढी कोभिड–१९ संक्रमित हुने जिल्लाको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमित ५०० नाघेको जिल्लाको सूचीमा धनुषा थपिएको छ । धनुषासँगै काठमाडौं, भक्तपुर, ललितपुर,…

पछिल्लो २४ घण्टामा ४ जना कोरोना सक्रमितको मृत्यु

६ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

बिहीबार एकैदिन १२,३३८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संक्रमणदर हालसम्मकै उच्च हो । गत २४ घण्टामा २१ हजार ७ आरटी पीसीआर विधी र ६ हजार ४९० एन्टिजेन गरी जम्मा २७ हजार ४९७ नमुना परीक्षण गरिएकोमा १२ हजार…

पीसीआर परीक्षण शुल्क घट्यो, सरकारीमा ८ सय, निजीमा १ हजार ५ सय

५ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण शुल्क घटाएको छ । पीसीआर परीक्षण शुल्क घटाउन संसदीय समितिमा प्रश्न उठेपछि मुल्य घटाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अब घटेको शुल्क अनुरुप सरकारी अस्पताल र प्रयोगशालामा पीसीआर…