थप ५७७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या ४ हजार ३५६
१३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४७४…