शनिबार थपिए ४३८ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमित ४ हजार ३६९
१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ६९९ नमुना परीक्षण गर्दा ४३८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७७९…