३८० जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै
१३ कार्तिक, काठमाडौँ । बिहीबार देशभर ७६ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३०४ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३६ जना, प्रदेश नं. २ मा १३ जना, बागमति…