शनिबार उपत्यकामा २,६७२ कोरोना संक्रमित थपिए
२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो ।
उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा…