Nepal's Trusted Health Online Portal

उपत्यकामा सोमबार २,२८३ जनामा कोरोना संक्रमण

२६ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

सोमबार देशभरी ४ हजार ४७ कोरोनाका संक्रमित थपिए

२६ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ हजार २ सय ८३ जना काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० नमुना परीक्षण गरिएको…

४०५ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा उपचार हुँदै

२५ असोज । आइतबार देशभर ४०५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७६ जना भेन्टिलेटर र ३२९ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १…

एकैदिन २२ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६३६

२५ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा २२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट ५ महिला र १७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…

आइतबार उपत्यकामा १,४१६ जनामा कोरोना संक्रमण

२५ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

आइतबार २ हजार ७१ जनामा कोरोनाका संक्रमण

२५ असोज, काठमाडौँ । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय १६ जना काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ नमुना परीक्षण गरिएको…

डा.केसीले तोडे अनसन, सरकारसँग ८ बुँदे सहमती

२५ असोज, काठमाडौँ । स्वास्थ्य सुधारका विभिन्न माग राखी २८ दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमती भएपछि डा.केसीले अनसन तोडेका हुन् । यसअघि शनिबार मध्यराती डा.केसी र सरकारी वार्ता…

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । भट्टराईले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट…

३९८ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा

२४ असोज । शनिबार देशभर ३९८ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७७ जना भेन्टिलेटर र ३२१ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १…

२४ घण्टा यता १४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६१४

२४ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट २ महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…