थप ३३५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २ हजार ९७१
७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ९९६ नमुना परीक्षण गर्दा ३३५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८८…