१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय
२७ माघ, काठमाडौं । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना विरुद्धको बुस्टर डोज सबैलाई दिने गरी निर्णय गरेको हो ।
मन्त्रालयले पहिलो शृङ्खला खोप…