कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
२० माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…