Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणका कारण सोमबार ४६ जनाको मृत्यु

७ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ७७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २९७…

सोमबार २ हजार २९७ जना कोरोना संक्रमित थपिए, ३ हजार १३० जना निको भए

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५८३ आरटी पीसीआर विधी र ४ हजार ३२१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…

उपत्यकाको निषेधाज्ञा एक साता थप, जोर बिजोर प्रणालीमा निजी सवारी र बारअनुसार पसल खुल्ने

६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप सहज गर्दै असार १४ गते सम्मका लागि लम्ब्याउने…

थप २ हजार ४४२ जनालाई कोरोना संक्रमण, ५१ जनाको मृत्यु

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा अब ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ६ हजार ६७७ आरटी पीसीआर विधी र ४ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा…

विश्व बैंकको सहयोगमा खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

५ असार,  रासस । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका…

कोरोना संक्रमणबाट शनिबार ३४ जनाको मृत्यु

५ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०१…

शनिबार २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३ हजार ६६० संक्रमणमुक्त

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १० आरटी पीसीआर विधी र ४ हजार ६८६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…

उपत्यकामा शुक्रबार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

४ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जनामा कोरोना भाइरसको संक्रमण…

पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु

४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८…

शुक्रबार २ हजार ७६८ कोरोना संक्रमित थपिँदा ४ हजार २० निको भए

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५६९ आरटी पीसीआर विधी र ५ हजार ४६८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७६८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…