पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमितको मृत्यु
४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७६८…