सोमबार २ हजार ९१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु
३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९ हजार ४३८ आरटी पीसीआर विधी र ५ हजार ३८१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९१८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…