Nepal's Trusted Health Online Portal

सरकारी अस्पतालमा पत्रकारहरुको निशुल्क उपचार हुने

१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार…

थप ११६ जनाको कोरानाका कारण मृत्यु

१५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार देशभरी ४ हजार ४८७…

कोभिड विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै नागरिकलाई निशुल्क खोप प्रदान गर्नका लागि सो बजेट छुट्टयाइएको…

थप ४ हजार ४८७ जनामा कोरोना पुष्टि, १४ हजार ७५२ मात्रै परीक्षण

१५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि २० हजार हाराहारी कोरोना परीक्षण हुने गरेकोमा पछिल्लो २४ घण्टामा १४ हजार ७५२ मात्रै परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका…

स्वास्थ्यलाई भारी बजेट, १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयको लागि रु.१ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि समेत गरी आर्थिक बर्ष ०७८/७९ मा स्वास्थ्यका लागि भारी बजेट छुट्टयाइएको हो । अर्थमन्त्री बिष्णु…

यी स्वास्थ्यसम्बन्धी विषय समेटिए प्रधानमन्त्रीले घोषणा गरेको अनौपचारिक नीति तथा कार्यक्रममा

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा सरकारका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । अध्यादेशमार्फत बजेट घोषणाको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सरकारका आगामी नीति र…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघ्यो

१४ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार…

थप ६ हजार ९५१ जनामा कोरोना पुष्टि, ९ हजार ८४१ संक्रमणमुक्त

१४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३१३ पीसीआर विधी र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९५१ जनामा कोरोना पोजिटिभ…

४१ अस्पतालमा थप आईसीयू र भेन्टिलेटरका लागि १ अर्ब ४१ करोड बजेट

१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ बाट गम्भिर बिरामी बालबालिकाको उपचारार्थ पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरका लागि ४१ ओटा अस्पताललाई बजेट छुट्टयाएको छ । अर्थले विभिन्न ४१ अस्पतालका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ…

गत २४ घण्टामा उपत्यकाका २,३६७ लाई देखियो कोरोना

१३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जनामा कोरोना भाइरसको…