Nepal's Trusted Health Online Portal

थप १०६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृतक संख्या घट्दै

१३ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४…

नयाँ ६,९३९ कोरोना संक्रमित थपिँदा ७,२२६ निको भए

१३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ४१४ पीसीआर विधी र ५७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९३९ जनामा कोरोना पोजिटिभ…

उपत्यकामा नयाँ १,४९३ लाई कोरोना पुष्टि, अन्य दिन भन्दा घट्यो संक्रमण

१२ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जनामा कोरोना भाइरसको…

पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको मृत्यु

१२ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६४५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा

१२ जेठ, काठमाडौं । चीन सरकारले नेपालका लागि तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् । करिब पौने एक घण्टा भएको टेलिफोन वार्तामा…

थप ६,७१४ लाई कोरोना संक्रमण, सक्रिय संक्रमित १ लाख १७ हजार ७७

१२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अन्य दिनको तुलनामा कोरोना संक्रमितको संख्या घटेको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित…

काठमाडौं उपत्यकामा थप २ हजार ६१३ जनालाई कोरोना संक्रमण

११ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जनामा कोरोना भाइरसको…

मंगलबार थप १६९ जना कोरोना संक्रमितको ज्यान गयो

११ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

२४ घण्टामा ८ हजार ६३६ लाई कोरोना संक्रमण, ६ हजार ४०४ संक्रमण मुक्त

११ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना…

थप कडाई गर्दै उपत्यकामा एक साता थपियो निषेधाज्ञा

११ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनै…