Nepal's Trusted Health Online Portal

मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ बागमती प्रदेशले प्रक्रिया अघी बढायो

११ जेठ, काठमाडौं । बागमती प्रदेशले मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रक्रिया अगाडी बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ८ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि मंगलबार टेन्डर…

अमेरिकाबाट खोप ल्याउन पहल भइरहेको छ, सिनेटमा आवाज उठेको छ: राजदुत खतिवडा

१० जेठ, रासस । अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गर्नुभएको थियो । अमेरिकी सहयोग…

पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमितको मृत्यु

१० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

सोमबार ७ हजार ४२५ कोरोना संक्रमित थपिए, ७ हजार १३५ संक्रमण मुक्त भए

१० जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना…

५.७ प्रतिशतले घट्यो यो साता कोरोना संक्रमण

९ जेठ, रासस । नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेको जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका…

१ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा

९ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले…

नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित

९ जेठ, काठमाडौ । नेपालमा आइतबार १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित कोरोना अपडेटमा संक्रमितमध्ये हाल ७ हजार ३४९ संस्थागत आइसोलेसन र १ लाख ८ हजार १९८ जना होम…

१,७२१ जना कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचारत

९ जेठ, काठमाडौं । नेपालमा आइतबार १ हजार ७२१ जना कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचारत रहेका छन् । देशभरका विभिन्न अस्पतालमा उपचारमध्ये १ हजार २३७ आइसियू र ४८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

उपत्यकामा थपिए २ हजार ८२१ कोरोना संक्रमित

९ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा कोरोना भाइरसको…

थप १९३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,३४६

८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…