काठमाडौँ उपत्यकाका थप ३३३ जनामा कोरोना संक्रमण
२९ मंसिर । काठमाडौँ उपत्यकामा सोमबार थप ३ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १४२ जना महिला र १९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…