Browsing Category
Banner 1
पोलियो खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो अनुमति
२१ मंसिर, काठमाडौँ । सरकारले पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा पोलियो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।
बुधबार…
नवनिर्वाचित सांसद डा.तोसिमाले दिइन् मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा
१९ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि डा.कार्कीले…
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
१९ मंसिर, रासस । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा…
चिकित्सा शिक्षा आयोगको चेतावनीः अनुमति प्राप्त नगरेका शिक्षण संस्थाले भर्ना आव्हान नगर्नु
१८ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाहरुले चिकित्सा शिक्षाका विभिन्न विधाहरुमा भर्ना आव्हान गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले अनुमति प्राप्त नगरी नै चिकित्सा शिक्षाका…
चिकित्सा शिक्षाः स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा पुस २ गतेबाट हुने
१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमइसिइई–पिजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार एमइसिइई–पिजीका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा…
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो
१३ मंसिर, रासस । सुदुरपश्चिममा डेङ्गुको सक्रमण घट्दै गएको छ । ३ जनाको ज्यान लिएको लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सक्रमण सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा क्रमश घट्दै गएको हो ।
गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल…
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार देवानलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) को चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र…
भारतीय कम्पनिको ‘जिएचसी ह्यान्ड स्यानिटाइजर’ विक्रि–वितरणमा प्रतिबन्ध
३० कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले एक भारतीय कम्पनिको स्यानिटाइजरको विक्रि–वितरणमा रोक लगाएको छ ।
विभागले भारतीय कम्पनि ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जिएचसी ह्यान्ड स्यानिटाइजर ५०० एम.एल.को विक्रि–वितरण रोक्का गरी बजारबाट…
स्वास्थ्य मन्त्रालयले अघि बढायो अतिरिक्त सचिवमा बढुवा प्रक्रिया
३० कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।
मन्त्रालयको बढुवा समितिले नेपाल स्वास्थ्य सेवातर्फ रिक्त रहेको दुई पदपुर्तिका लागि…
डा.तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न सर्वोच्चको आदेश
२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. तोसिमा कार्कीको उम्मेद्वारी कायम राख्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधिसद्वय ईश्वर खतिवडा र तिलप्रसाद…