Browsing Category
Banner 1
स्वास्थ्य राज्यमन्त्री नियुक्त भए उमेश श्रेष्ठ
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा…
आइतबार १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु
१० साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ७१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार देशभरी २ हजार २३७ जनामा…
२ हजार २३७ कोरोना संक्रमित थपिए, २ हजार ५० जना निको भए
१० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३५ हजार ४९७ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ५६९ आरटी पीसीआर विधी र ३ हजार २६५ एन्टिजेन…
उपत्यकाका थप ६१५ जनालाई कोरोना संक्रमण
९ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको संक्रमण…
थप १६ जना कोरोना संक्रमितको ज्यान गयो
९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ११४ जनामा…
थप ३ हजार ११४ जनालाई कोरोना, २ हजार १९७ निको भए
९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३३ हजार २६० पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६२५ आरटी पीसीआर विधी र ४ हजार २८५ एन्टिजेन…
काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि
८ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४१०, ललितपुरमा १३४ र भक्तपुरमा ६९ जनामा कोरोना भाइरसको संक्रमण…
२४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु
८ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभरी २ हजार ९७७ जनामा…
२ हजार ९७७ जनालाई कोरोना संक्रमण, १ हजार ६७८ संक्रमणमुक्त
८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २७ हजार २८३ पुगेको छ ।
गत २४ घण्टामा १३ हजार ६९८ आरटी पीसीआर विधी र ३ हजार ६१० एन्टिजेन…
थप २ हजार ८३८ जनामा कोरोना संक्रमण, १ हजार ४७५ निको भए
६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २४ हजार ३०६ पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ७१५ आरटी पीसीआर विधी र ३ हजार ९०१ एन्टिजेन…