Browsing Category
Banner 1
रसुवागढीबाट भित्रियो १० हजार अक्सिजन सिलिण्डर
३० जेठ, रासस । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् ।
चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५००…
गण्डकी प्रदेशमा कोरोना संक्रमण केस झण्डै ५० हजार, आज थपिए ५४३ संक्रमित
२९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको केस ४९ हजार ९५७ पुगेको छ । शनिबार थप ५४३ जनालाई कोरोना पोजिटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शनिबार थपिएका संक्रमितहरुमा मुस्ताङका ८ जना, म्याग्दीका ४० जना, पर्वतका ८ जना,…
पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ८,३६६
२९ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ३८४ जनामा कोरोना…
थप ३ हजार ३८४ जनालाई कोरोना संक्रमण, ६ हजार २९५ संक्रमणमुक्त
२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ८ हजार ५०६ आरटी पीसीआर विधी र ५ हजार ९८८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३८४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…
उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण
२८ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार १४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जनामा कोरोना भाइरसको…
कोरोना संक्रमणबाट शुक्रबार ६७ जनाको मृत्यु
२८ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभरी ३ हजार ७५० जनामा…
२४ घण्टामा ३ हजार ७५० संक्रमित थपिए, ५ हजार २२५ संक्रमणमुक्त
२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९ हजार ५९८ आरटी पीसीआर विधी र ५ हजार ५८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…
उपत्यकामा कोरोना संक्रमण घट्दो, बिहीबार ७६४ जनामा संक्रमण
२७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको…
पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमितको मृत्यु
२७ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभरी ३ हजार ७४९ जनामा…
बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना देखियो, ५ हजार २९३ निको भए
२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९ हजार ९०१ आरटी पीसीआर विधी र ५ हजार ३३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७४९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य…