Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो अक्सिजन भए मात्र उपचार गर्न आउनु

८ जेठ । धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन साथमा नल्याउने नयाँ विरामीलाई भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालले शनिबार विज्ञप्ति निकालेर आफ्नो अक्सिजनको प्रमुख स्रोत अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको तथा…

एकैदिन ८ हजार ८४८ जना संक्रमितले जिते कोरोना

८ जेठ, काठमाडौँ । नेपालमा शनिबार ८ हजार ८४८ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ८३ हजार ६८४ अर्थात ७५.८ प्रतिशत संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा भित्र देशभर ८ हजार…

२४ घण्टामा १२९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,१५३

८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १२९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । शनिबार यसअघिको भन्दा केही कम मृत्युदर देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य तथा जनसंख्या…

५ लाख नाघे नेपालमा कोरोना संक्रमित, शनिबार थपिए ८,९८०

८ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३५७…

स्वीट्जरल्याण्डले नेपाललाई हस्तान्तरण गर्‍यो ८० करोड डलर बराबरको स्वास्थ्य सामाग्री

८ जेठ, काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न स्वीट्जरल्याण्डले नेपाललाई ८० करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्वीट्जरल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री…

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशः सरकारले जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने

७ जेठ, काठमाडौँ । सरकारले कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा गम्भिर प्रभाव पर्ने देखिएमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेशमा…

२४ घण्टामा थपिए ८,६०७ कोरोना संक्रमित, १७७ जनाको मृत्यु

७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै गत २४ घण्टाभित्र देशभर १७७ जना कोरोना…

कोभिड विरुद्ध खटिएका फ्रन्टलाइनर्सलाई ५० प्रतिशत जोखिम भत्ता दिन सरकारले माग्यो विवरण

७ जेठ, काठमाडौं । सरकारले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिने कर्मचारीहरुको विवरण उपलब्ध गराउन सबै अस्पतालहरुलाई सूचित गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन तथा शव व्यवस्थापनमा प्रत्यक्ष…

कोरोना नियन्त्रणका लागि नेपाललाई ७० लाख डलर सहयोग गर्ने अष्ट्रेलियाको घोषणा

७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपाललाई कोरोना संक्रमण नियन्त्रणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि ७० लाख डलर सहयोग गर्ने जनाएको हो ।…

राष्ट्रपतिद्धारा कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश जारी

६ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा सपथ सम्बन्धि र कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धि दुईओटा अध्यादेश…