Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

बिहीबार थप १९० जना कोरोना संक्रमितको मृत्यु

६ जेठ, काठमाडौँ । गत २४ घण्टामा नेपालभर १९० जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा…

२४ घण्टामा थप ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ६९५…

कांग्रेसले बुझायो कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहीबार देउवाले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर कोरोना संक्रमणबाट…

उपत्यकामा थप २,४८६ जनालाई कोरोना संक्रमण

५ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा कोरोना भाइरसको…

नेपालमा कोरोनाका कारण एकैदिन २४६ जनाको मृत्यु

५ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २४६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३…

बुधबार थपिए कोरोनाका ८,१७३ संक्रमित

५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ । गत २४ घण्टा यता देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु…

नेपालमा कोरोनाको नयाँ प्रजाति फैलिएको पुष्टि

४ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति पनि फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७.२ र बी.१.६१७.१ प्रमाणित भएको जनाएको हो । मन्त्रालयका अनुसार देशका विभिन्न…

काठमाडौं उपत्यकामा थपिए २,६३५ कोरोना संक्रमित

४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार थप २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा कोरोना भाइरसको संक्रमण…

थप १९६ जना कोरोना संक्रमितको मृत्यु

४ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १९६ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३…

थप ८,२०३ मा कोरोना संक्रमण

४ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । गत २४ घण्टा यता देशभर १९६ जना कोरोना संक्रमितको मृत्यु…