Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

निषेधाज्ञाकै दिन काठमाडाैं उपत्यकामा थपिए १५६१ संक्रमित

१६ वैशाख, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन्…

एकैदिन देशभर ४९२८ काेराेना संक्रमित थपिए, ३५ जनाको ज्यान गयो

१६ वैशाख, काठमाडाैं। बिहीबार देशभर ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा गरिएकाे १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त

१६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त भएका छन् । यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटालाई मन्त्रालय अन्तर्गतकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको…

काठमाडौँ उपत्यकामा निषेधाज्ञा

१६ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तिब्र गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा आज देखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ ।…

तथ्य जाँच: यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

दीपक अधिकारी/साउथ एसिया चेक नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो…

उपत्यकामा बिहिबार देखि निषेधाज्ञा

१४ वैशाख, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि लागु हुने गरी एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले निषेधाज्ञाको निर्णय लिएको हो । यसअघि कोभिड–१९ व्यवस्थापन केन्द्र…

सबै तहका परीक्षाहरु स्थगित गर्न सिसिएमसीको सिफारिस

१२ वैशाख, काठमाडौँ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सबै तहका परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमणको प्यारामिटर दिनानुदिन बढ्न थालेपछि सिसिएमसीले सबै तहका परीक्षाहरु स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो…

कोरोनाबाट थप २८ जनाको मृत्यु, मृतक संख्या ३ हजार १६४ पुग्यो

१२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

गत २४ घण्टामा ३ हजार १२२ जना संक्रमित थपिए, संक्रमित संख्या ३ लाख नाघ्यो

१२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर परिक्षण…

आपतकालिन प्रयोगका लागि रुसी कोरोना खोपले पायो नेपालमा अनुमति

७ वैशाख, काठमाडौँ । नेपालमा आपतकालिन प्रयोगका लागि कोरोना भाइरस विरुद्धको रुसी खोपले अनुमति पाएको छ । औषधी व्यवस्था विभागले रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ लाई आपतकालिन प्रयोगका लागि नेपालमा अनुमति दिएको हो । यसअघि भारतीय कोभिशिल्ड र…